ne_act_text_ulb/09/36.txt

1 line
648 B
Plaintext

\v 36 अब योप्पामा तबीता (जसको अर्थ डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् जुन तिनले गरिबहरूको लागि गरिन्। । \v 37 ती दिनमा तिनी बिरामी परिन् र मरिन्; तिनीहरूले तिनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे ।