ne_act_text_ulb/23/34.txt

1 line
671 B
Plaintext

\v 34 जब हाकिमले चिट्ठी पढे, तिनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । पावल किलिकियाबाट आएको कुरा थाहा पाएर \v 35 तिनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू यहाँ आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब तिनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे ।