ne_act_text_ulb/21/37.txt

1 line
651 B
Plaintext

\v 37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ ?” कप्‍तानले सोधे, “के तिमी ग्रिक बोल्छौ ? \v 38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड-स्थानतिर लग्यौ ?”