ne_act_text_ulb/13/48.txt

1 line
480 B
Plaintext

\v 48 जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे । \v 49 त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।