2 lines
883 B
Plaintext
2 lines
883 B
Plaintext
\v 33 भीडका केहीले एलेक्जेन्डरलाई सल्लाह दिए जसलाई यहूदीहरूले अगाडि धकेलिरहेका थिए । त्यसैले एलेक्जेन्डरले
|
|
आफ्नो बचाउमा सभालाई जवाफ दिने इच्छा गर्दै आफ्ना हातद्वारा इशारा गरे । \v 34 तर जब तिनीहरूले अलेक्जेन्डर यहूदी थिए भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् ।” |