2 lines
805 B
Plaintext
2 lines
805 B
Plaintext
\v 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?” \v 26 जब कप्तानले यो सुने, तब उनी
|
|
मुख्य कप्तानकहाँ गए, र उनलाई भने, “तपाईंले के गर्न लाग्दै हुनुहुन्छ? किनकि यी मानिस त रोमी नागरिक हुन् ।” |