1 line
822 B
Plaintext
1 line
822 B
Plaintext
\v 6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो । \v 7 म भुइँमा लडें, र मलाई यस्तो भनेको आवाज सुनें, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदैछौ?ʼ \v 8 मैले जवाफ दिएँ, 'तपाईं को हुनुहुन्छ, प्रभु?' उहाँले मलाई भन्नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदैछौ ।ʼ |