ne_act_text_ulb/12/01.txt

1 line
392 B
Plaintext

\v 1 त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले । \v 2 उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।