1 line
944 B
Plaintext
1 line
944 B
Plaintext
\v 50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिनीहरूले पावल र बारनाबासको विरुद्धमा सतावट ल्याउन उक्साए र उनीहरूलाई तिनीहरूको सिमाना बाहिर कटाइदिए । \v 51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए । \v 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए । |