1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 मुख्य कप्तानले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू तिनको विरुद्ध किन त्यसरी चिच्च्याइरहेका थिए भनी तिनी आफैंले थाहा पाउन सकून् । |