|
\v 25 मध्यराततिर पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले तिनीहरूलाई सुनिरहेका थिए । \v 26 अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए; र तुरुन्तै सबै ढोकाहरू खोलिए, अनि सबैका साङ्लाहरू खोलिए । |