1 line
1.0 KiB
Plaintext
1 line
1.0 KiB
Plaintext
\v 22 त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले तिनीहरूका कपडा च्यातिदिए र तिनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । \v 23 उनीहरूले तिनीहरूलाई धेरै पिटेपछि उनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र तिनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए । \v 24 तिनले यस्तो आदेश पाएपछि, झ्यालखानाका हाकिमले तिनीहरूलाई भित्री झ्यालखानामा हाले र तिनीहरूका खुट्टाहरू ठिंगुरामा ठोकेर बाँधे । |