ne_act_text_ulb/12/24.txt

1 line
696 B
Plaintext

\v 24 तर परमेश्‍वरको वचन बढ्दै र वृद्धि गयो । \v 25 त्यसैले जब बारनाबास र शाऊलले यरूशलेमको तिनीहरूको कार्यलक्ष्य पूरा गरे, तिनीहरूले आफूसँगै मर्कूस पनि भनिने यूहन्‍नालाई लिएर तिनीहरू यरूशलेमबाट फर्के । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa तिनीहरू यरूशलेममा फर्के \fqa* छ । \f*