ne_act_text_ulb/12/01.txt

1 line
390 B
Plaintext

\c 12 \v 1 अब त्यसै समयमा हेरोद राजाले मण्डलीका केही मानिसहरूलाई दुर्व्यवहार गर्न तिनीहरूमाथि हात हाले । \v 2 तिनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।