ne_act_text_ulb/12/24.txt

1 line
473 B
Plaintext

\v 24 तर परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो । \v 25 शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।