|
\v 35 अब उज्यालो भएपछि न्यायाधीशहरूले सिपाहीहरूलाई यसो भन्दै आदेश पठाए, “ती मानिसहरूलाई छोडिदेओ ।” \v 36 झ्यालखानाका हाकिमले पावललाई यसो भन्दै सुनाए, “न्यायाधीशहरूले तपाईंहरूलाई छोडिदिनू भनेर मलाई आदेश दिनुभएको छ, त्यसैले तपाईंहरू बाहिर आउनुहोस्, र शान्तिसँग जानुहोस् ।” |