ne_act_text_ulb/14/27.txt

1 line
606 B
Plaintext

\v 27 तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए । \v 28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।