1 line
859 B
Plaintext
1 line
859 B
Plaintext
\v 38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ । \v 39 तर यदि यो परमेश्वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न; तपाईंहरूले आफैंलाई परमेश्वरको विरुद्धमा लडिरहेको पनि पाउनुहुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने । |