ne_act_text_ulb/26/30.txt

1 line
804 B
Plaintext

\v 30 त्यसपछि राजा उठे, र हाकिम, साथै बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे; \v 31 जब तिनीहरू सभा भवनबाट निस्‍के, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।” \v 32 अग्रिपासले फेस्तसलाई भने, “यदि यी मानिसले कैसरकहाँ अपील नगरेको भए उसलाई छाड्न सकिन्थ्यो ।”