1 line
824 B
Plaintext
1 line
824 B
Plaintext
\c 7 \v 1 प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?” \v 2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्नुअगि महिमाका परमेश्वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो; \v 3 उहाँले तिनलाई भन्नुभयो, 'तिम्रो देश र तिम्रा नातेदारहरूलाई छोड, र मैले देखाउने देशमा जाऊ ।' |