1 line
871 B
Plaintext
1 line
871 B
Plaintext
\v 11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि होइनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु । \v 12 फेस्तसले परिषद्मा कुरा गरेपछि तिनले जवाफ दिए, “तिमीले कैसरसँग गुहार मागेका छौ । तिमी कैसरकहाँ नै जानेछौ!” |