1 line
799 B
Plaintext
1 line
799 B
Plaintext
\v 9 तर फेस्तसले यहूदीहरूको समर्थन पाउन चाहन्थे, र त्यसैले तिनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?” \v 10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । तपाईंलाई पनि राम्ररी थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ । |