1 line
828 B
Plaintext
1 line
828 B
Plaintext
\v 9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने बुझेनन् । \v 10 मैले भनें, ʻप्रभु, मैले के गर्नुपर्छ?ʼ प्रभुले मलाई भन्नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहाँ तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ ।' \v 11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिनँ, र मसँग भएकाहरूका हातबाट डोर्याइएर म दमस्कस आएँ । |