ne_act_text_ulb/18/16.txt

1 line
498 B
Plaintext

\v 16 तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए । \v 17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।