1 line
772 B
Plaintext
1 line
772 B
Plaintext
\v 3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त ?” तिनीहरूले भने, “यूहन्नाको बप्तिस्मामा ।” \v 4 त्यसैले पावलले जवाफ दिए, “यूहन्नाले दिने बप्तिस्माचाहिँ पश्चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ ।” |