1 line
942 B
Plaintext
1 line
942 B
Plaintext
\v 38 त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् । \v 39 तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ । \v 40 किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।” \v 41 यति भनेपछि उनले सभालाई विसर्जन गरे । |