ne_act_text_ulb/22/30.txt

2 lines
690 B
Plaintext

\v 30 भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले उनले तिनको बन्‍धन फुकाइदिए र मुख्य पूजाहारीहरूसाथै
सबै परिषद्‍‍हरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि उनले पावललाई तल ल्याए र तिनलाई तिनीहरूका बीचमा राखे ।