\v 7 यसरी परमेश्वरको वचन फैलिंदै गयो, र यरूशलेममा चेलाहरूको सङ्ख्या धेरै वृद्धि भयो, र पूजाहारीहरूको ठुलो सङ्ख्या यस विश्वासमा आज्ञाकारी भए ।