ne_act_text_ulb/14/21.txt

1 line
751 B
Plaintext

\v 21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरेर धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए । \v 22 तिनीहरूले यसो भन्दै चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साह दिइरहे, "धेरै सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ ।"