1 line
848 B
Plaintext
1 line
848 B
Plaintext
\v 42 जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्राम दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । \v 43 जब सभाघरको सभा अन्त्य भयो, तब यहूदीहरू र यहूदी मत मान्ने भक्तहरूमध्ये धेरै जना पावल र बारनाबासको पछि लागे जसले तिनीहरूसँग बोले र परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन तिनीहरूलाई आग्रह गरे । |