\v 12 तर जब गालियो अखैयाका हाकिम बने, तब यहूदीहरू एक मनका भई पावलको विरुद्धमा उठे र तिनलाई न्याय आसनको सामु ल्याए; \v 13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न मनाउँछ ।”