2 lines
938 B
Plaintext
2 lines
938 B
Plaintext
\c 18 \v 1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए । \v 2 त्यहाँ तिनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे, किनभने क्लाउडियसले सबै यहूदीहरूलाई रोम छोड्न आदेश दिएका थिए । पावल तिनीहरूकहाँ गए, \v 3 किनभने तिनको पेसा
|
|
तिनीहरूसँग मिल्दथ्यो, तिनी तिनीहरूसँगै बसे र काम गरे, किनकि तिनीहरू पेसाले पाल बनाउनेहरू थिए । |