1 line
853 B
Plaintext
1 line
853 B
Plaintext
\v 5 अर्को दिन तिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए । \v 6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका सबै आफन्तहरू त्यहाँ थिए । \v 7 जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्तिबाट वा कुन नाउँमा यसो गरेका हौ?” |