1 line
740 B
Plaintext
1 line
740 B
Plaintext
\v 23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्चियो । \v 24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे । \v 25 त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ । |