|
\v 16 तर तिनीहरूले तिनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले ऊ किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो । \v 17 पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनकि ऊसँग उहाँलाई भन्ने केही कुरा छ ।” |