2 lines
731 B
Plaintext
2 lines
731 B
Plaintext
\v 32 विश्वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र प्राणका थिए । कसैले पनि आफूसँग भएको कुनै पनि थोक
|
|
त्यसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए । \v 33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र तिनीहरू सबैमाथि ठुलो अनुग्रह थियो । |