ne_act_text_ulb/28/30.txt

1 line
598 B
Plaintext

\v 30 पावल आफैले भाडामा लिएको घरमा पूरा दुई वर्षसम्म बसे, र तिनीकहाँ आउने सबैलाई तिनले स्वागत गरे । \v 31 तिनले विना रोकटोक ठुलो साहसका साथ परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए ।