ne_act_text_ulb/28/28.txt

1 line
740 B
Plaintext

\v 28 त्यसकारण तिमीहरूले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको यो मुक्‍ति गैरयहूदीहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्‍नेछन् ।" \v 29 \f+ \ft प्रेरित २८:२९- केही प्राचीन प्रतिलिपिहरूमा २९ पद छ \fqa जब तिनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू गए । तिनीहरूका बीचमा ठूलो वाद-विवाद हुँदै थियो \fqa* । \f*