ne_act_text_ulb/28/27.txt

1 line
719 B
Plaintext

\v 27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरूको कानले मुश्किलसाथ सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । नत्रता तिनीहरूले आफ्नो आँखाले देख्‍नेथिए, र तिनीहरूका कानले सुन्‍नेथिए, र तिनीहरूका हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्ने थिएँ ।’