1 line
825 B
Plaintext
1 line
825 B
Plaintext
\v 25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गएः “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिनीहरूका पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो । \v 26 तिनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्न त तिमीहरू सुन्नेछौ, तर तिमीहरूले बुझ्नेछैनौ; हेर्नु त हेर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ । |