ne_act_text_ulb/28/21.txt

1 line
876 B
Plaintext

\v 21 तब तिनीहरूले तिनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौं, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । \v 22 तर यस पन्थको बारेमा तपाईं के विचार गर्नुहुन्छ भन्‍ने कुरा हामी तपाईंबाट सुन्‍न चाहन्छौं, किनभने सबैतिर यसको विरुद्धमा बोलिन्छ भनेर हामी जन्दछौं ।