ne_act_text_ulb/28/19.txt

1 line
863 B
Plaintext

\v 19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो होइन । \v 20 त्यसैले यही कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न सकूँ भनेर मैले तपाईंहरूलाई बोलाएको हुँ, किनभने इस्राएलको आशाको कारणले म अहिले साङ्लाले बाँधिएको छु ।