ne_act_text_ulb/28/11.txt

1 line
544 B
Plaintext

\v 11 तीन महिनापछि यसै टापुमा हिउँद काटेको, अलेक्जेन्ड्रियाको जहाज, जसमा "जुम्ल्याहा देव" को प्रतिमा थियो, त्यहीं जहाजमा हामीले यात्रा सुरू गर्‍यौं । \v 12 साइराक्युस सहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौं ।