ne_act_text_ulb/28/01.txt

1 line
641 B
Plaintext

\c 28 \v 1 जब हामीलाई सुरक्षित तरिकाले ल्याइयो, टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौं । \v 2 ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, तर निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।