ne_act_text_ulb/27/36.txt

1 line
474 B
Plaintext

\v 36 त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना पनि खाए । \v 37 हामी जहाजमा २७६ जना मानिस थियौं । \v 38 जब तिनीहरूले पर्याप्‍त खाना खाए, तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।