ne_act_text_ulb/27/30.txt

1 line
968 B
Plaintext

\v 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारेका थिए, अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाएका थिए । \v 31 तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू बच्‍न सक्‍नुहुनेछैन ।” \v 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई पानीमा नै बगेर जान दिए ।