ne_act_text_ulb/27/27.txt

1 line
1.1 KiB
Plaintext

\v 27 जब चौधौं रात आयो, जसै हामी एड्रियाटिक समुद्रमा यताउता भइरहेका थियौं, मध्यरातमा जहाज चालकहरूले आफूहरू कुनै जमिन नजिक पुगिरहेको भन्‍ने विचार गरे । \v 28 तिनीहरूले गहिराइ नापे र गहिराइ बीस फ्याथम भएको पत्ता लगाए, केही समय पछि फेरि तिनीहरूले नाप लिए र गहिराइ पन्ध्र फ्याथम भएको पत्ता लगाए । \v 29 हामीहरू चट्टानहरूमा ठोकिन्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लङ्गर तल खसाले र चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।