ne_act_text_ulb/27/23.txt

1 line
1.0 KiB
Plaintext

\v 23 किनकि गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ—उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए \v 24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनुपर्छ, र हेर, परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनुभएको छ । \v 25 त्यसकारण मानिसहरू, प्रसन्‍न हुनुहोस्! किनकि म परमेश्‍वरलाई भरोसा गर्छु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ । \v 26 तर हामी कुनै टापुमा बजारिनुपर्छ ।”