ne_act_text_ulb/27/21.txt

1 line
837 B
Plaintext

\v 21 जब तिनीहरूले खानाबिना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए र भने, “मानिसहरू हो, मेरो कुरा सुनेर क्रेटबाट यात्रा नगरेको भए यो चोट र हानि भोग्‍नुपर्ने थिएन । \v 22 अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनकि तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, तर जहाजको मात्रै क्षति हुनेछ ।