ne_act_text_ulb/27/19.txt

1 line
598 B
Plaintext

\v 19 तेस्रो दिन जहाज चालकहरूले जहाजका सामानहरू आफ्नै हातले जहाजबाट पानीमा फ्‍याके । \v 20 जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍यो, तब हामी बच्‍न सक्छौं कि भन्‍ने आशा नै त्यागेका थियौं ।